चैत्र १४, २०८२ शनिबार | १६:०६:४४
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

एरास्मस आइसिसी ‘अम्पायर अफ दि इयर’

दुबई । आइसिसी ट्वान्टी २० विश्वकपको फाइनलमा ‘अम्पायरिङ’ का लागि मैदानमा उभिएका माराइस एरास्मस आइसिसी ‘अम्पायर अफ दि इयर’ घोषित भएका छन् । उनी यसअघि सन् २०१६ र २०१७ वर्षकाे उत्कृष्ट अम्पायर बनेका थिए ।

विश्वकपको फाइनलसँगै गतवर्ष एरास्मस तीनै क्रिकेट संरचनाका २० अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मैदानमा उभिए ।

यस्तै आइसिसी ‘वुमेन्स ट्वान्टी २० क्रिकेटर अफ दि इयर’ इङ्ल्यान्डकी टमी बेउमन्ट घोषित भइन् । गत वर्ष बेउमन्टले नौ ट्वान्टी २० खेलमा ३३.६६ को औसतमा तीन सय तीन रन बनाएकी थिइन् ।

‘इमर्जीङ प्लेअर अफ दि इयर’ को पुरुषतर्फ दक्षिण अफ्रिकाका जानेमन मलान र महिलातर्फ पाकिस्तानकी फतिमा साना घोषित भए ।

मलानले १७ अन्तर्राष्ट्रिय खेलमा ४७.६६ को औसतमा सात सय १५ रन बनाए । त्यस्तै फतिमाले १६ खेलमा २४ विकेट लिँदा एक सय ६५ रन जोडेकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो