चैत्र १६, २०८२ सोमबार | १६:०८:००
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

गण्डकीलाई एपिएफको सामान्य लक्ष्य

काठमाडौं । गण्डकी प्रदेशलाई एपिएफले प्रधानमन्त्री कप ट्वान्टी २० पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा ९२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदान टस जितेर ब्याटिङमा आएको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रनको योगफल तयार गर्याे ।

एपिएफको लागि प्रदीप ऐरीले सर्वाधिक १७ रन बनाए । उनले २९ बलमा एक चौका प्रहार गरेका थिए । यस्तै, आशिफ सेखले १६, दिपक बोहराले १५ र सुमित महर्जनले १२ रनको योगदान गरे ।

गण्डकीका कमल परियारले तीन विकेट लिए । ३.४ ओभर बलिङ गरेका कमलले २१ रन खर्चिए । त्यस्तै विशाल पौडेलले दुई विकेट लिँदा चन्द्र पौडेल, कृष्ण पौडेल र सुवास भण्डारीले समान एक विकेट हात पारे ।

एपिएफले आफ्नो पहिलो खेलमा प्रदेश दुईलाई २४ रन र दोस्रो खेलमा बागमती प्रदेशलाई सात विकेटमा हराएको थियो । पहिलो खेलमा गण्डकी प्रदेश २ सँग २ विकेटले पराजित भएको थियो । गण्डकीको यो दोस्रो खेल हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो