चैत्र १४, २०८२ शनिबार | ०९:१२:०५
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

सन्दीपकाे हुरिकेन्स ९ रनले विजयी

मेलबर्न । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले स्पेलको अन्तिम ओभरमा पाँच रन खर्चेर दुई विकेट लिएपछि होबर्ट हुरिकेन्सले बिहीबार बिग बास लिगमा सिड्नी थन्डर्सलाई नौ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङका लागि आएको हुरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७७ रनको योगफल खडा गरेको थियो । एक सय ७८ रनको लक्ष्य पछ्याएको थन्डर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६८ रनमात्र जोड्न सक्यो ।

थन्डर्सका एलेक्स हेल्सले सर्वाधिक ३८ रन बनाए । त्यस्तै कप्तान ज्यासन सन्घाले ३१, नाथन म्याकएन्ड्रयूले ३०, ड्यानिय साम्सले १८ र ब्याक्सटर होल्टले १७ रन जोडे ।

हुरिकेन्सका रिले मेरेडिथ र जोर्डन थम्पसनले समान तीन विकेट लिए । यस्तै सन्दीपले दुई र डीयर्सी सर्टले एक विकेट हात पारे ।

आफ्नो स्पेलको तेस्रो ओभरसम्म विकेटविहिन रहेका सन्दीपले अन्तिम ओभरको पहिलो बलमा होल्टलाई र चौथो बलमा म्याकएन्ड्रयुलाई कालेब ज्वेलमार्फत क्याच आउट गराएका थिए ।

यसअघि कप्तान म्याथ्यु वेडको अविजित अर्धशतकप्रेरित हुरिकेन्सका ओपनर कालेब जेवेल ३२ बलमा पाँच चौका र तीन छक्कासहित ५१ रन बनाएर पेभेलियन फर्किँदा कप्तान वेडले ५४ बलमा आठ चौका र दुई छक्कासहित ८३ रनको शानदार अविजित इनिङ खेलेका थिए ।

यस्तै विकेटकिपर ब्याट्सम्यान बेन म्याकडेर्माटले १८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

सिड्नीका लागि गुरिन्डर सन्धुले दुई, मोहम्मद हसनेन, ड्यानियल स्याम्स र तनभिर सन्घाले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो