चैत्र १७, २०८२ मंगलबार | १६:०२:४२
कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव

सन्दीपको होर्बटले सिड्नीलाई दियो १७८ रनको लक्ष्य

मेलबोर्न । कप्तान म्याथ्यु वेडको अविजित अर्धशतकप्रेरित होबर्ट हुरिकेन्सले बिग बास लिगमा सिड्नी थन्डर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

मेलबोर्नस्थित डकल्यान्ड्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको होबर्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रनको योगफल तयार गर्यो ।

होबर्टका लागि ओपनर कालेब जेवेल ३२ बलमा ५ चौका र ३ छक्कासहित ५१ रन बनाएर पेभेलियन फर्किँदा कप्तान वेडले ५४ बलमा ८ चौका र २ छक्कासहित ८३ रनको शानदार अविजित इनिङ खेले । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले भने ब्याटिङ गर्ने मौका पाएनन् ।

यस्तै विकेटकिपर( ब्याट्सम्यान बेन म्याकडेर्मोटले १८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । सिड्नीका लागि गुरिन्डर सन्धुले २, मोहम्मद हसनेन, ड्यानियल स्याम्स र तनभिर सन्घाले १/१ विकेट लिए ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको सिड्नीले ०.५ ओभरमा १ विकेट गुमाएर ५ रन जोडेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो