चैत्र ८, २०८२ आइतबार | ०३:४५:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कर्णालीलाई सुदूरपश्चिमको एक सय ५४ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशसामु एक सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५३ रनको योगफल तयार पारेको थियो । 

सुदुरपश्चिमका लागि अर्जुन साउदले ३२,वसन्त कार्कीले २८,दिपक बोहोराले २५ र खडक बोहोराले २२ रनको योगदान गरे ।

अर्जुनले २३ बलमा चार चौका र एक छक्का प्रहार गर्दा वसन्तले १७ बलमा तीन छक्का प्रहार गरे । 

कर्णालीका प्रकाश जैसीले चार ओभरमा ३६ रन खर्चदै तीन विकेट लिए । त्यस्तै रविन्द्र शाही र दिवान पुनल समान दुई विकेट लिए । दिनेश अधिकारीले एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको कर्णालीले दुई खेलमा एक जित र एक हारको नतिजापछि दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । एक खेल मात्र खेलेको सुदूरपश्चिमले भने अंक खाता खोलेको छैन ।

समूह ‘ए’ मा नेपाल पुलिस क्लब दुई खेलमा चार अंकसहित शीर्ष स्थानमा छ भने समान खेल खेल्दै दोस्रो स्थानमा बसेको आर्मीको दुई अक छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो