कार्तिक २९, २०८२ शनिबार | २०:५५:४३
ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन

दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं । भारतमा जारी पहिलो दृष्टिविहीन महिला टी-ट्वान्टी विश्वकपमा नेपालले दोस्रो जित हात पारेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्यो । यसअघि श्रीलंकालाई हराएको नेपालले भारतसँग पारजय बेहोरेको थियो ।

अस्ट्रेलियाको भने यो लगातार दोस्रो हार हो । यसअघि अस्ट्रेलियालाई भारतले हराएको थियो ।

जितसँगै तीन खेलमा दुई जितसहित चार अंक जोडेको नेपाल दोस्रो स्थानमा उक्लिएको छ । अस्ट्रेलिया पाँचौं स्थानमा छ  ।

अस्ट्रेलियाले प्रस्तुत गरेको  १३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमा दुई  विकेट गुमाउँदै पूरा गर्यो । 

नेपालका लागि विनिता सोमाईले ३७ बलमा पाँच चौकासहित अविजित ५६ रनको योेगदान गरिन् । यसैगरी मनकेशी चौधरीले अविजित ४३,  र सुस्मा तामाङले २२ रन बनाए । 
अस्ट्रेलियाका लागि कोर्टनी लुइसले एक विकेट लिएन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३६ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन बनाए ।

नेपालका लागि सुनिता भुजेलले एक विकेट हात पारिन् भने अस्ट्रेलियाका पाँच खेलाडी रन आउट भएका थिए । 


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President