चैत्र १२, २०८२ बिहीबार | १८:३८:२५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

शीर्ष स्थानमा उक्लने दिल्लीको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राजस्थान रोयल्सको सामना गर्दा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।

खेल दिल्लीको अरुण जेट्ली रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

अक्षर पटेको कप्तानीमा रहेको दिल्ली पाँच खेलबाट आठ अंकका साथ दोस्रो स्थानमा छ । 

पछिल्लो खेलमा हार बेहोरेको दिल्ली आज राजस्थानलाई निरास बनाउँदै आफ्नो लय समात्न सोचमा छ । दिल्लीको चार खेलसम्मको विजयी यात्रालाई मुम्बईले पूर्णविराम लगाएको थियो ।

यता सन्जु सामसनको कप्तानीमा रहेको राजस्थान ६ खेलमा चार अंकका साथ आठौं स्थानमा छ ।

राजस्थान पनि दिल्लीलाई हराउँदै गुमेको लय फर्काउने प्रयासमा हुनेछ । पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेङ्लुरुसँग पराजित भएको थियो ।

आइपिएलमा यी दुईबीच २९ खेल भएका छन् । जसमा राजस्थानले १५ र दिल्लीले १४ खेल आफ्नो पक्षमा पारेका छन् ।

गत सिजन दिल्ली २० तथा राजस्थान १२ रनले विजयी भएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो