चैत्र २६, २०८१ मंगलबार | १९:३७:४०
विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित

अफगानिस्तानले दियो नेपाललाई १६९ रनको लक्ष्य

काठमाडौं । अफगानिस्तान यु-१९ टोलीले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाली युवा टोलीसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी किकेट मैदान (माथिल्लो) मा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पार्यो ।

अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाए ।

नेपालका लागि सन्ताेष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले समान दुई तथा अभिषेक तिवारीले  एक विकेट लिए ।

अफगानिस्तान लगातार दोस्रो जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । नेपाल शृंखला बराबरी गर्ने सोचमा छ ।

पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL