माघ १५, २०८२ बिहीबार | १८:३१:३०
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

आइपिएलमा पाँच नयाँ कप्तान

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबारबाट सुरु हुँदैछ । यस पटक पनि १० टोली सहभागी हुँदा पाँच टिमले नयाँ कप्तान पाएका छन् ।

यसपटक पञ्जाब किङ्सले श्रेयस एयरलाई कप्तान बनाएको छ । उनले पछिल्लो पटक कोलकत्ता नाइट राइडर्सबाट लिग खेलेका थिए । यसपटक मेगा अक्सनमा श्रेयस कीर्तिमानी मुल्यमा पञ्जाब पुगेका हुन् ।

कप्तान फेर्ने अर्काे क्लब हो, कोलकत्ता । उसले आफ्नो कप्तानमा अजिन्या रहानेलाई नियुक्त गरेको छ । अक्सनमा उनलाई अन्तिम समयमा क्लबले लिएको थियो ।

दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कप्तान बनाएको छ । ऋषभ पन्तलाई छाडेपछि क्लबले नयाँ कप्तान खोजेको हो । अक्षरले पहिलो पटक आइपिएलमा कप्तानी गर्दैछन् ।

रोयल च्यालेन्सर्स बेंगलुरु (आरसिबी)ले रजत पटिदारलाई कप्तान बनाएको हो । उनले स्टार खेलाडी विराट कोहली, लिआम लिभिङ्स्टोन, जेस हैजलवूड जस्ता खेलाडीलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ । पटिदारको नेतृत्वमा आरसिबी पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा छ ।

लखनउ सुपर जायन्ट्सले कप्तानमा ऋषभ पन्तलाई नियुक्त गरेको छ । कीर्तिमानी २७ करोड मुल्यमा लखनउले दिल्लीबाट पन्तलाई अनुबन्ध गरेको  हो ।

आइपिएलको उद्घाटन खेलमा कोलकत्ताले आरसिबीको सामना गर्दैछ । 


 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।