फाल्गुन २८, २०८१ बुधबार | १५:१४:२२
आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा

हङकङले दियो नेपाललाई १०१ रनको लक्ष्य

काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा हङकङले नेपालसामू १०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङका निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०० रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिलले २१ र यस्मिन दासवनीले अविजित ११ रन बनाए ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक विकेट लिए ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नामिबियासँग ६ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।

यता हङकङ पनि लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको पराजित बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।


भिडियो
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081