चैत्र ६, २०८२ शुक्रबार | ०२:०८:०८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

टिम बिडिएस र ग्रेट हिमालयन क्वार्टरफाइनलमा

काठमाडौं । टिम बिडिएस र ग्रेट हिमालयन स्युचाटार क्रिकेट लिग इन्डोर टी १० प्रतियोगिताको क्वार्टरफाइनमा प्रवेश गरेका छन् ।

तारकेशवर युवा क्लबद्वारा आयोजित प्रतियोगितामा आइतबार समूह ‘सी’ अन्तर्गतको खेलमा बिडिएसले बिएमडिएसलाई १२ रन पराजित गर्यो । 
बिडिएसले प्रस्तुत गरेको ७९ रनको लक्ष्य पछाएको बिएमडिएस ६६ रनमै समेटियो । बिडिएसका बसन्त खत्रीले २३ रन बनाउनुको साथै एक विकेट पनि लिए ।

अर्को खेलमा बिडिएसले हिमालयन क्रिकेट एकेडेमीलाई ७० रनले हरायो ।बिडिएसले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछाएको हिमालयन क्रिकेट एकेडेमीले ३३ रनमै समेटियो । बिडिएसका जतिन थापाले ५३ रन बनाए ।

यही समूहको अन्य खेलमा बिएमडिएस तथा कालिका वारियर्सले स्याङ्जा एभेन्जर्सलाई क्रमशः ३२ र ४६ रनले पराजित गरे ।

यता समुह ‘डी’ मा लगातार तेश्रो जित दर्ता गर्ने क्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले मिक्समाण्डुलाई १८ रनले पराजित गर्यो।

ग्रेट हिमालयनले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको मिक्समान्डु ६१ रनमै समेटियो । क्रममा मिक्समाण्डुले ६१ रन मात्र बनाउन सक्यो । हिमालयनका लागि क्रिस कार्कीले दुई विकेट लिनुका साथै सात रन पनि प्रहार गरे ।

यसैगरी समूह ‘बी’ अन्तर्गतको खेलमा स्टुडियो सेभेनले नेसक्सस क्रिकेट एकेडेमीलाई १४ तथा किंग्स क्रिकेट एमेडेमीले स्मार्ट ए केयरलाई ४१ रनले पराजित गरे ।

प्रतियोगितामा सोमबार लिग चरणका सात खेल हुनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो