चैत्र १४, २०८२ शनिबार | ०३:२०:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अस्ट्रेलिया र भारतबीचको टेस्ट बराबरीतर्फ उन्मुख

काठमाडौं । घरेलु टोली अस्ट्रेलिया र भारतविरुद्धको चौथो टेस्टको बराबरीतर्फ उन्मुख भएको छ ।

चौथो दिनको समाप्तीमा अस्ट्रेलियाले ३३३ रनको अग्रता लिएको छ । दोस्रो इनिङमा अस्ट्रेलिया २२८-९ को स्थितीमा छ ।

अस्ट्रेलियाले यही स्थितीबाट पाँचौं तथा अन्तिम दिनको सुरुआत गर्नेछ । अस्ट्रेलियाका लागि नाथन लायन ४१ र स्टक बोल्यान्ड १० रन बनाएर खेलिरहेका छन् ।

३५८-९ को स्थितीबाट चौथो दिनको सुरुआत गरेको भारत ३६९ मा समेटिएपछि अस्ट्रेलिया दोस्रो इनिङमा ब्याटिङका लागि आएको थियो । 
अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले १३९ बलमा तीन चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी प्याट कमिन्सले ४१, उस्मान ख्वाजाले २१ र स्टिभ स्मिथले १३ रन बनाए ।

भारतका लागि जसप्रित बुमराहले चार, मोहम्मद सिराजले तीन र रविन्द्र जडेजाले एक विकेट लिए ।

त्यसअघि मेलर्बन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४७४ रन बनाएको थियो । ३६९ मा समेटिएपछि भारत १०५ रनले पछि परेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो