चैत्र ४, २०८२ बुधबार | १७:०३:३३
सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल

चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङको निर्णय लिए ।

दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन् । यसअघि चितवनले पोखरा एभेन्जर्सलाई ८७ रन र काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराएको थियो । यता कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाठौंसँग तीन विकेटको हार ब्यहोरेको थियो । 

कर्णाली टोलीमा दुई परिवर्तन गरेको छ । भुवन कार्की र बाबर हायतलाईले विश्राम पाउँदा युनिशविक्रम ठकुरी र विल बसिस्टोलाई मैदान उतारिएको छ । 

यता चितवनको टोलीमा एक परिवर्तन भएको छ । हसन इशाखिलको स्थानका जान निकोल लोफ्टी इटनले मौका पाएका छन् ।

कर्णालीको टोली

सोमपाल कामी(कप्तान), शिखर धवन, गुल्शनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, युनिशविक्रम ठकुरी, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, जिसन मक्सुद, विल बसिस्टो

चितवनको टोली

कुशल मल्ल (कप्तान), दीपक बोहरा, शरद भेषवाकर, विपिन रावल (विकेटकिपर), रिजन ढकाल, अमरसिंह राउटेला, रवि बोपारा, लुक बेन्केनस्टेइन, सोहेल तन्वीर, जान निकोल लोफ्नी इटन, सन्तोष कार्की


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं