काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एनपिएल सुरु हुनु एक दिनअघि पोखरा एभेन्जर्सका खेलाडीलाईभेटेका छन्।
आफू पनि गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने बताउँदै पोखराको हस्पिटालिटी पार्टनर सोल्टी होटलमा बसेका खेलाडीलाई उनले जितको अग्रिम शुभकामना दिए ।
‘म पनि तनहुँमा जन्मेर पोखरामा हुर्केको हुँ। त्यसैले मेरो समर्थन पोखरा एभेन्जर्सलाई छ। तपाईँहरु ट्रफी जितेर आउनुस्। अग्रिम शुभकामना छ,’ पौडेलले भने ।
कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एनसपएलको ट्रफी उचाल्न टिम तयार भएको बताए। एनसपएलको ट्रफी उचालेपछि फेरि मन्त्रीज्यबाट स्वागतका क्रममा भेट हुनेछ,’ त्रिपाठीले भने ।
एनपिएल शनिबारबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।
भिडियो
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
