मंसिर १२, २०८१ बुधबार | १९:१७:२०
एनआरटी शीर्ष स्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज काठमाडौंका तीन विदेशी खेलाडी नेपालमा नेपाल आइपुगे जान निकोल लोफ्टी इटन सुदूरपश्चिमलाई सूर्य प्लाइको साथ इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो एनआरटी शीर्ष स्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज काठमाडौंका तीन विदेशी खेलाडी नेपालमा नेपाल आइपुगे जान निकोल लोफ्टी इटन सुदूरपश्चिमलाई सूर्य प्लाइको साथ इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो

काठमाडौंका तीन विदेशी खेलाडी नेपालमा

नेपाल आइपुगेका काठमाडौंका विदेशी खेलाडी, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । नेपाल प्रिमियर लिगका लागि इङ्लिस अलराउन्डर डेनियल एलेक्जेन्डर डौथवेइट, ब्याटर स्टेफन इस्किनाजी र बलर नाथन सोउटर नेपाल आइपुगेका छन् ।

उनीहरुलाई काठमाडौं गुर्खाजले अनुबन्ध गरेको छ ।

उनीहरुलाई बुधबार त्रिभुवन विमानस्थलमा काठमाडौंका व्यवस्थापक गौरव फुयाललगायतले स्वागत गरेका थिए ।

यससँगै काठमाडौका चार खेलाडी नेपाल आइपुगेका छन् । यसअघि नै आइपुगेका डच ब्याटर माइल लेभिटले टोलीसँग प्रशिक्षण सुरु गरिसकेका छन् ।

काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन् । यसैगरी टोलीले बसन्त शाही ठकुरीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा काठमाडौंसहित लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
KUSHAL MALLA : ‘हाम्रो लक्ष्य एउटै छ, एनपिएलको उपाधि जित्ने’ CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
RIJAN DHAKAL भन्छन्ः चितवनले एनपिएलको उपाधि जित्ने सम्भावना सतप्रतिसत छ, जित्ने हामीले नै हो ।
UMESH PATWAL: कुशल मल्ल, दीपक बोहरा र रिजन ढकालमध्ये एकजना बेस्ट प्लेयरको हुन सक्छन् HEAD COACH
NEPAL PREMIERE LEAGUE खेल्ने उत्साहसहित KATHMANDU GURKHAS का तीन विदेशी खेलाडी आइपुगे ।
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL