चैत्र १३, २०८२ शुक्रबार | ०१:१२:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

चोटका कारण करण र भीमले स्कटल्यान्डविरुद्धको खेल गुमाउने

करण केसी ,फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले आइसिसी विश्वकप क्रिकेट लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्।

दुवैले चोटका कारण यो खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दियो ।

उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ। देव ट्राभलिङ रिर्जभका रूपमा थिए।

अमेरिका शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार स्कटल्यान्डको सामना गर्दैछ । खेल डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति १०ः१५ मा सुरु हुनेछ।

नेपाल जारी शृंखलामा दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि अमेरिकासँग तीन विकेट र ३७ रनले पराजित भएको नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता स्कटल्यान्ड तेस्रो जितको लक्ष्यमा छ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

नेपाल ११ खेलमा पाँच अंकका साथ सातौं स्थानमा छ । स्कटल्यान्ड १० खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल र स्कटल्यान्डबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा सात खेल भएको छ । जसमा नेपालले चार र स्कटल्यान्डले तीन जित निकालेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो