चैत्र १०, २०८२ मंगलबार | ०२:०३:२०
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

क्रिकेटबाट संन्यास लिने ऋद्धिमान शाहको घोषणा

काठमाडौं । भारतीय विकेटकपर तथा ब्याटर ऋद्धिमान शाहले क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

शाहले सामाजिक सञ्जालमार्फत १७ वर्षको क्रिकेट करिअरलाई विश्राम दिने निर्णय लिएको जानकारी दिए । उनले जारी रणजी ट्रफी आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन् ।

उनी रणजी ट्रफीमा इस्ट बंगालका लागि खेलिरहेका छन् । ऋद्धिमानले भारतका लागि भने तीन वर्षयता खेलेका छैनन् ।

उनले ४० टेस्ट र ९ एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरे । ऋद्धिमानले सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै टेस्टमा डेब्यू गरेका थिए । यसैगरी उनले सन् २०२१ मा न्युजिल्यान्डविरुद्ध अन्तिम टेस्ट खेले ।

ऋद्धिमानले टेस्टमा तीन शतक र ६ अर्धशतकसहित १ हजार ३५३ रन प्रहार गरेका छन् ।

यस्तै, सन् २०१० मा न्युजिल्यान्डको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका ऋद्धिमानले सन् २०१४ मा श्रीलंकाविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेले । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४१ रन प्रहार गरेका छन् ।

घरेलु क्रिकेटमा चर्चित ऋद्धिमानले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट्सराइडर्स, चेन्नई सुपर किंग्स, किंग्स ११ पन्जाब ( पन्जाब किंग्स), सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबाट खेलेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो