पुस ६, २०८१ शनिबार | १८:१०:२५
दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

वेस्ट इन्डिजको लगातार दोस्रो जित

काठमाडौं । वेस्ट इन्डिजले आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा बिहीबार बंगलादेशविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

लगातार दोस्रो जितसँगै तीन खेलमा चार अंक जोडेको वेस्ट इन्डिज समूह ‘बी’ को शीर्ष स्थानमा छ । पराजित बंगलादेश समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा छ ।

सारजहा क्रिकेट मैदानमा बंगलादेशले प्रस्तुत गरेको १०४ रनको लक्ष्य वेस्ट इन्डिजले १२.५ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो ।

वेस्ट इन्डिजका लागि हेली म्याथ्युजले ३४, स्टेफन टेलरले २७ शेमेन क्याम्पबेलले २१ र डियान्द्रा डोटिनले अविजित १९ रन बनाए ।

बंगलादेशका लागि नहिदा अख्तर र मरुफा अख्तरले समान एक विकेट लिए ।

 त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०३ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि कप्तान निगर सुल्तानले ३९, दिलरा अख्तरले १९, शोभना मोस्तारीले १६ र ऋतु मोनीले १० रन बनाए ।

वेस्ट इन्डिजका लागि करिष्मा रामहरकले चार तथा अफी फ्लेचरले दुई र हेली म्याथ्युजले एक विकेट लिए ।


भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1