पुस ६, २०८१ शनिबार | १८:१०:४७
दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

नेपाल र ओमानसम्मिलित शृंखलाको उपाधि क्यानाडालाई

काठमाडौं । नेपाल र ओमानसम्मिलित शृंखलाको उपाधि घरेलु टोली क्यानाडाले जितेको छ । बिहीबार राति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै क्यानाडाले उपाधि घरमै राख्यो ।

चार खेलबाट क्यानाडा ६ अंकसहित शीर्ष स्थानमा रहन सफल भयो । नेपालको चार तथा ओमानको जम्मा दुई अंक रह्यो । क्यानाडाले पहिलो खेलमा नेपालाई १४ रनले पराजित गर्दा दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भयो ।

तेस्रो खेलमा पुनः नेपाललाई ४ विकेट तथा चौथो खेलमा ओमानलाई पाँच विकेटले पराजित गर्दै शीर्ष स्थानमा रहन सफल भयो ।

अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अल आउट हुँदा ८३ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा क्यानाडाले १४.१ ओभरमै पाँच विकेट गुमाएर जित निकालेको हो ।

शृंखलामा ओमानका अकिव इल्यासले सर्वाधिक ११२ रन बनाए । नेपालका कप्तानले ९९ रन बनाएका थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ओमानका इल्यासले समान आठ विकेट हात पारेका थिए । 
 


भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1