पुस ६, २०८१ शनिबार | १७:१९:०३
दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

कर्णालीको परिचयमा क्रिकेट पनि थपिएको छः सांसद सोविता गौतम

काठमाडौं । प्रतिनिधि सभा सांसद सोविता गौतमले बिहीबार कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको बताएकी छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) ले नयाँ अध्याय कोर्ने र यसको फ्रेन्चाइज कर्णाली यक्सले कर्णालीको नयाँ परिचय थपेको धारणा राखेकी छन् ।

‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दैछ । यो सुरूआतका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यबाद तथा बधाई,’ गौतमले सामाजिक संञ्जालमा लेखेकी छन्, ‘अनुपम प्राकृतिक सौन्दर्य, संस्कृती, भेषभुषा, जडिबुटी, अर्गानिक उत्पादनसँगै कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिनेछ ।’

एनपिएल आगामी  मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

कर्णालीले मुख्य प्रशिक्षक र टिम निर्देशकमा पूर्व कप्तान तथा नेपाल ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् ।

यसैगरी काठमाडौं २ क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ले एनपिएलमा कसैको हार/ जित नहुने पनि बताएकी छन् ।

‘एनपिएलमा आन्तरिक प्रतिस्पर्धा गज्जबको हुनेछ तर यो प्रतिस्पर्धामा कसैले हार्दैन । यसमा नेपाली क्रिकेटको जित हुनेछ ।’


भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1