माघ २७, २०८२ मंगलबार | ०६:२४:५५
पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ?

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

न्युजिल्यान्डको महिला क्रिकेट टोली, फाइल तस्विर ।

काठमाडौं । न्युजिल्यान्डले आइसिसी महिला ट्वान्टी-२० विश्वकपका लागि साेफी डिभाइनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका छ ।

टोलीममा रोजमेरी मायर र लिह कास्परेकले पुनरागमन गरेका छन् ।

बंगलादेशबाट युएई सारिएको महिला ट्वान्टी-२० विश्वकप अक्टोबर ३ बाट सुरु हुँदैछ । समूह ‘ए’ मा न्युजिल्यान्डसँगै अस्ट्रेलिया, पाकिस्तान, भारत र श्रीलंका छन् ।

न्युजिल्यान्डले अक्टोबर ४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

न्युजिल्यान्डको टोली

सोफी डिभाइन (कप्तान), सुजी बेट्स, इडेन कार्सन, इजी ग्याज, म्याडी ग्रिन, ब्रुक होलीडे, फ्यान जोनस, लिह कास्परेक, जेस केर, रोजमेरी मायर, एमेलिया केर, मोली पेनफोल्ड, जर्जिया प्लिमर, हाना रोवी ,लिया टाहुहु


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं