चैत्र १४, २०८२ शनिबार | ०८:०३:३७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

भारतविरुद्ध फिल्डिङ गर्दै नेपाल

फाइल तस्विर

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतकी कप्तान स्मृति मन्धनाले टस जितेर ब्याटिङको निर्णय लिइन् ।

नियमित कप्तान हरमनप्रित कौरको अनुस्थितीमा स्मृतिले भारतीय टोलीको नेतृत्व गरिरहेकी छन् । 

नेपाललाई सेमिफाइनल प्रवेशका लागि फराकिलो जित आवश्यक छ । यसअघि युएईलाई ६ विकेटले पराजित गरेको नेपालले पाकिस्तानसँग नौ विकेटको हार ब्यहोरेको थियो ।

यता भारत शतप्रतिशत जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेट र युएईलाई ७८ रनले पराजित गरेको थियो ।

नेपाल र भारतबीच हालसम्म एक मात्र खेल भएको छ । सन् २०१६ को एसिया कपमा भारत ९९ रनले विजयी भएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो