चैत्र ७, २०८२ शनिबार | ०५:२९:५६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

असलंकाको कप्तानीमा श्रीलंकन टोली घोषणा

काठमाडौं । भारतविरुद्ध तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि घरेलु टोली श्रीलंकाको टोली घोषणा भएको छ । श्रीलंकन क्रिकेट बोर्डाले चरिथ असलंकाको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गर्यो ।

वानिन्दु हसारंगाले कप्तानी छाडेपछि असलंकाले जिम्मेवारी पाएका हुन् । असलंकाले यस वर्षको सुरुमा बंगलादेश भ्रमणका क्रममा श्रीलंकाको नेतृत्व गरेका थिए ।

३४ वर्षीय दिनेश चन्डिमल करिब दुई वर्षपछि टोलीमा पुनरागमन गरेका छन् । उनले अन्तिम पटक सन् २०२२ मा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए । तर, ३७ वर्षीय एन्जेलो म्याथ्युजले भने स्थान बनाउन सकेनन् ।

अलराउन्डर चामिन्दु विक्रमासिंघे पहिलो पटक टोलीमा मौका पाएका छन् । ट्वान्टी-२० शृंखला शनिबारदेखि सुरु हुनेछ ।

श्रीलंकाली टोली

चरिथ असालंका (कप्तान), पाथुम निसानका, कुशल परेरा, अविस्का फर्नान्डो, कुसल मेंडिस, दिनेश चन्डिमल, कामिन्दु मेन्डिस, दासुन शनाका, वानिन्दु हसरंगा, दुनिथ विलालागे, महेश तिक्क्षणा, चामिन्दु विक्रमासिंघे, मथीशा पाथिराना, नुवान तुषारा, दुष्मन्ता चमीरा, बिनुरा फर्नान्डो


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो