काठमाडौं । सन् २०३० मा हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा १६ देशले सहभागिता जनाउने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बोर्ड बैठकले विश्वकपमा सहभागी टोलीको संख्या बढाउने निर्णय गर्यो ।
हाल महिला ट्वान्टी-२० विश्वकपमा १० टोली सहभागी छन् । सन् २००९ को पहिलो विश्वकपमा आठ देशले भाग लिएका थिए भने सन् २०१६ मा संख्या बढाएर १० पुर्याइएको थियो ।
यसैगरी सन् २०२६ मा इङ्ल्यान्डले आयोजना गर्ने विश्वकपमा १२ टोली सहभागी हुने छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
