चैत्र ५, २०८२ बिहीबार | ०५:४७:२३
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

भारतलाई एक खेल अगावै ट्वान्टी-२० शृंखला

काठमाडौं। घरेलु टोली जिम्बावेविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला भारतले एक खेल आगवै आफ्नो पक्षमा पारेको छ।

हरारे स्पोर्टस क्लबमा शनिबार सम्पन्न चौथो खेलमा भारतले १० विकेटको सानदार जित निकाल्यो। यो जितसँगै भारतले पाँच खेलको शृंखलामा ३-१ को अग्रता लिएको छ।

जिम्बावेले प्रस्तुत गरेको १५३ रनको लक्ष्य भारतले १५.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। भारतका लागि यशस्वी जैसवालले ५३ बलमा १३ चौका र तीन छक्काको मद्दतले ९३ तथा कप्तान शुभमन गिलले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५८ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल तयार पारेको थियो।

जिम्बावेका लागि कप्तान सिकन्दर राजाले ४६, टाडिवान्से मरुमनीले ३२, विस्ली मेधेभरेले २५ र डिओन मयर्सले १२ रन बनाए।

पहिलो विकेटका लागि टाडिवान्से र विस्लीले ६३ रनको साझेदारी गरेका थिए । भारतका लागि खलिल अहमदले दुई तथा तुषार देशपाण्डे, वासिङटन सुन्दर, अविशेक शर्मा र शिवम दुबेले समान एक विकेट लिए।

जिम्बावे १३ रन तथा भारत १०० रन र २३ ले विजयी भएका थिए । शृंखलाको पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं