चैत्र १४, २०८२ शनिबार | ०९:५८:५३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

वेष्ट इन्डिजको कमजोर सुरुआत, एटकिन्सनले लिए सात विकेट

काठमाडौं । इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा भ्रमणकारी टोली वेष्ट इन्डिजले कमजोर सुरुआत गरेको छ । लर्डस्मा भएको पहिलो दिनमा वेष्ट इन्डिजले मात्र एक सय २१ रन बनायो ।  

जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले ६८ रनको अग्रता बनाएको छ । इङ्ल्यान्डले तीन विकेट गुमाएर एक सय ८९ रन बनाउँदा पहिलो दिन सम्पन्न भएको हो । ओपनर ज्याक क्रेवलीले ७६ रन बनाए । ओली पोपले ५७ रन बनाएका हुन् । जोए रुट १५ र ह्यारी ब्रुक २५ रन बनाएर क्रिजमा छन् ।

टस हारेर बलिङ गरेको  वेष्ट इन्डिजलाई सस्तैमा समेट्न इङ्ल्यान्डका गस एटकिन्सनले सर्वाधिक सात विकेट लिए । डेब्यु गरेका उनले  १२ ओभरमा पाँच मेडनसहिन ४५ रन खर्चिएका हुन् । अन्तिम टेष्ट खेलिरहेका जेम्स एन्डर्सन, क्रिस वोक्स र बेन स्टोकले समान एक विकेट हात पारे ।

यसअघि पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजको लागि ओपनर मिकेली लोइसले सर्वाधिक २७ रन बनाए । एलिक अथानाजेले २३ र काभेम होड्गीले २४ रन मात्रै बनाए । जासोन होल्डर र जोसुआ डि सिल्भा डक आउट भएका हुन् ।

दुई टोलीबीच तीन खेलको टेष्ट शृंखला हुँदैछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो