चैत्र १४, २०८२ शनिबार | ०१:३७:३५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आसिफको ट्वान्टी-२० वरीयता सुधार

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले आइसिसी ट्वान्टी-२० वरीयतामा सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार जारी गरेको नयाँ वरीयतामा एक स्थान सुधार गर्दै आसिफ ६९औं स्थानमा पुगे । उनको ४३१ अंक छ ।

यसैगरी कप्तान रोहितकुमार पौडेल ६१औं र दीपेन्द्रसिंह ऐरी ४६औं स्थानमा यथावत छन् ।

ब्याटिङतर्फको वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा छन् ।

बलिङतर्फ दीपेन्द्रसिंह ऐरी तीन स्थान तल झर्दै १००औं तथा दुई स्थान तल झरेका सोमपाल कामी ९४औं स्थानमा पुगे ।

बलिङतर्फ इङ्ल्यान्डका आदिल रासिद शीर्ष स्थानमा कायम छन् ।

अलराउन्डरतर्फ वरीयतामा दीपेन्द्र सातौं, कुशल मल्ल ३६औं, गुलसन झा ६९औं, कुशल भुर्तेल ७१औं र करण केसी ७५औं स्थानमा यथावत रहँदा रोहित भने एक स्थान तल झर्दै ५५ औं स्थानमा पुगेका छन् ।

अलराउन्डतर्फ श्रीलंकाका वान्दिु हसरंगा शीर्ष स्थानमा कायम छन् ।

ट्वान्ट-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७औं स्थानमा यथावत छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो