चैत्र ११, २०८२ बुधबार | २२:३९:०९
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

रोहितको कप्तानीमा थप दुई उपाधि जित्ने विश्वास

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का सचिव जय शाहले रोहित शर्माको कप्तानीमा थप दुई उपाधि जित्ने विश्वास ब्यक्त गरेका छन् ।

शाहले ट्वान्टी २० विश्वकप जितेपछि टोलीको मनोबल उच्च भएको र सन् २०२५ मा आयोजना हुने च्याम्पियन्स ट्रफी र विश्व टेष्ट च्याम्पियनसिप जित्ने लक्ष्य रहेको सुनाए ।

‘मैले सन् २०२४ मा दिल मात्रै हैन कप पनि जित्छौं भनेको थिए । वेष्ट इन्डिजमा पूरा भएको छ,’ शाहले भने, ‘अब, रोहितकै कप्तानीमा च्याम्पियन्स ट्रफी र विश्व टेष्ट च्याम्पियनसिप जित्नेछौं ।’

भारतले ट्वान्टी २० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै दोस्रो पटक उपाधि उचालेको हो । रोहितको कप्तानीमा टोली अपराजित हुँदै उपाधि जितेको थियो । 

फाइनलसँगै रोहित, विराट कोहली र रविन्द्र जडेजाले ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । यसअघि भारतले सन् २००७ मा महेन्द्रसिंह धोनीको कप्तानीमा ट्वान्टी २० विश्वकप उपाधि जितेको थियो ।

सन् २०२५ को च्याम्पियनन्स ट्रफी पाकिस्तानमा हुँदैछ । तर, भारत प्रतियोगिताको लागि पाकिस्तान जाने या नजाने टुंगो लागेको छैन । पछिल्लो पटक भारत पाकिस्तानमा खेल्न इच्छुक छैन । पहिलो खेल फेब्रअरी १९ मा हुँदैछ । फाइनल मार्च ९ मा हुनेछ । विश्व टेष्ट च्याम्पियनसिप जुमा लन्डनमा हुने तालिका छ ।

विश्वककपछि भारतको युवा टोली अहिले जिम्बाव्वे भ्रमणमा छ । अर्काे टोली श्रीलंका भ्रमणमा जाने तयारीमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो