चैत्र ७, २०८२ शनिबार | २२:४३:०४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अफगानिस्तानले दियो बंगलादेशलाई ११६ रनको लक्ष्य

काठमाडौं । सेमिफाइनल सम्भावना कायम राखेको अफगानिस्तानले आइसिसी ट्वान्टी २० विश्वकपको सुपर ८ मा बंगलादेशलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

वेष्ट इन्डिजको किङ्स टावनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११५ रन बनाएको हो ।

अफगानिस्तानको इनिङ्समा ओपनर रहमानुल्लाह गुर्वाजले ५५ बलमा ३ चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । अर्का ओपनर इब्राहिम जाद्रनले १८ रन जोडे । पहिलो विकेटको लागि दुई खेलाडीबीच ५९ रनको साझेदारी भएको थियो । कप्तान रसिद खानले अविजित १९ रन जोडे । मध्यक्रम भने अफगानिस्तानको चल्न सकेन ।

बंगलादेशका तिव्रगितका बलर रिसाद हुसैनले सर्वाधिक ३ विकेट एि । तास्किन अहमेद र मुस्तफिजुर रहमानले समान एक विकेट लिए ।

अफगानिस्तान बंगलादेशलाई हराउँदै ऐतिहासिक सेमिफाइनल यात्रा तय गर्ने योजनामा छ । हालसम्म अफगानिस्तान सुपर ८ बाट माथि बढ्न सकेको छैन ।

यसअघि भएको विश्वकपको भेटमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो । समूह १ बाट भारत सेमिफाइनलमा पुगिसकेको छ । अब, बंगलादेश, अफगानिस्तान र अस्ट्रेलियामध्ये एक टोलीको टुंगो लाग्न बाँकी छ ।

अर्काे समूहबाट इङ्ल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने पक्का पनि भएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो