चैत्र १७, २०८२ मंगलबार | ०२:११:४८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

स्याङ्जालाई उपाधि

पोखरा । घरेलु टोली कांस्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।

पोखरा रंगशालामा बिहिबार कांस्कीले प्रस्तुत गरेको १०८ रनको लक्ष्य स्याङ्जाले १३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

स्याङजाका लागि करण पगेनीले ३६ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४१ रनको योगदान गरे । यसैगरी सन्दिप खत्रीले ३६, अंकित न्यौपानेले अविजित ११ र सुजन गौतमले  १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कास्कीले १९.३ ओभरमा सबै  विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो ।

कास्कीका लागि सिव्रिन श्रेष्ठ  १८,अभिषेक थापाले, १७, सोहेल कुंवर र  रोहित चन्दले समान १४, कृष्ण पौडेलले १३ र विपिन खत्रीले १२  बनाए ।

विजेता स्याङ्जाले  १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित  भए । यसैगरी १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर उत्कृष्ट ब्याटर र ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर चुनिए । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो