चैत्र १६, २०८२ सोमबार | १९:२४:४८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

वेष्ट इन्डिजले दियो अफगानिस्तानलाई विश्वकपको कीर्तिमानी लक्ष्य

काठमाडौं । दुई पटकको च्याम्पियन वेष्ट इन्डिजले अफगानिस्तानलाई जारी ट्वान्टी २० विश्वकपकै कीर्तिमानी दुई सय १९ रनको लक्ष्य दिएको थियो ।

मंगलबार बिहान विश्वकपको ४०औं खेल सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदानमा खेलिएको थियो । टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजको लागि निकोलस पुरनले ९८ रन बनाए ।

उनी सय रन बनाउने चक्करमा रन आउट हुन पुगे । उनले ५३ बलको सामना गर्दै ६ चौका र ८ छक्काको वर्षा गरेका थिए । जानसन चाल्र्सले ४३ र राभमन वापेलले २६ रनको योगदान गरे । चाल्र्स र पूरनबीच ३८ बलमा सर्वाधिक ८० रनको साझेदारी भएको थियो ।

वेष्ट इन्डिजले २० ओभरमा पाँ विकेट गुमाउँदै २१८ रन बनाएको हो । यो विश्वकपमा बनेको सर्वाधिक रन हो । यसअघि अस्ट्रेलियाले श्रीलंकाविरुद्ध २०१ रन बनाएको थियो ।

समूह ‘सी’ मा अफगानिस्तान र वेष्ट इन्डिजको समान ६ अंक छ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ । एक टोलीको अपराजित यात्रा समेत टुंगिने छ । समूहबाट चार अंक जोडेको न्युजिल्यानड, दुई अंकको युगान्डा र बिना अंक पिएनजी बाहिरिसकेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो