चैत्र ८, २०८२ आइतबार | ०५:१८:०६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कर्णाली सामु लुम्बिनी निरिह

काठमाडौं । कर्णाली प्रदेशले यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि एक सय ४० रनको फराकिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कर्णालीले प्रस्तुत गरेको दुई सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा मात्र बनायो ।

लुम्बिनीका लागि प्रज्वल थापाले २८, दुर्गेश गुप्ताले २० र अकाश त्रिपाटीले १५ रन जोडे । 

कर्णालीका प्रकाश जैसीले पाँच विकेट तथा युनिस सिंहले तीन र अनुज चनाराले दुई विकेट लिए ।

यसअघि टस टस जितेर ब्याटिङका लागि आएको कर्णालीले सुवास अ‍ैयरको ७६ रन मद्दतमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल खडा गरेको थियो ।

कर्णालीका निश्चल रावलले ४४ र ओपनर बिपिन रावलले ३२ रन बनाए । 

लुम्बिनीका दुर्गेशले चार,विशाल विक्रम केसीले दुई तथा मोहम्मद हुसैन र वासिर अहमदले समान एक विकेट लिए ।

लुम्बिनीले पहिलो खेलमा मंगलबार गण्डकी प्रदेशमाथि नौ विकेटको जित हात पारेको थियो।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो