कार्तिक २, २०८१ शुक्रबार | १२:३४:२५
इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा

सप्तरी प्रिमियर लिगः तिरहट र सनराइज विजयी

सप्तरी। राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा  मंगलबार सनराइज-११ तिलाठी कोइलाडी र तिरहट टाइगर्स विजयी भएका छन्।

दिनको पहिलो पहिलो खेलमा सनराइज-११ ले बलान बिहुल सुपर किंग्सलाई १० विकेटले पराजित गर्यो।

बलान बिहुलले प्रस्तुत ५१ रनको लक्ष्य सनराइज-११ ले ३ ओभर कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।  वर्षाको कारण ढिला सुरु हुँदा खेल पाँच ओभरमा घटाइएको थियो।

सनराइज-११ का लागि तृतराज दासले १४ बलमा ६ छक्का र एक चौकाको मद्दतले ४२ रन बनाए। यसैगरी विनोद भण्डारीले आठ रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गरेको बलान बिहुलले निर्धारित  पाँच ओभरमा चार विकेट गुमाउँदै ५० रनको योगफल तयार पारेको थियो । बलान बिहुलका लागि कप्तान विवेक यादवले ३२ र तुलबहादुर थापाले १० रन बनाए ।  

सनराइज ११ का लागि तृतराज दासले दुई तथा अविशेक तिवारीले एक विकेट लिए।

यसैगरी दिनको दोश्रो खेलमा तिरहुट टाइगर्सले राजविराज राजदेवी-११ लाई ७७ रनले पराजित गर्यो।

तिरहट टाइगर्सले प्रस्तुत गरेकोको १८० रनको लक्ष्य पछ्याएको राजविराज राजदेवी १३.५ ओभरमा १०२ रनमै समेटियो ।

राजविराज राजदेवीका श्रवन यादवले ३७ तथा हिमांशु दत्ताले १८ रन बनाए।

तिरहटका लागि दीपेश कँडेलले चार ओभरमा १६ रन खर्चिए पाँच विकेट लिए । दीपेशले नवौं ओभरको पहिलो, दोश्रो, तेश्रो र  चौंथो बलमा लगातार विकेट लिए। यसैगरी बसिर अहमदले तीन तथा रुपेश सिंह र अनिल यादवले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको तिरहट टाइगर्सले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर १७९ रनको योगफल तयार पार्यो ।

तिरहटका लाििग ओपनर अमित यादवले  ४१ बलमा आठ छक्का र एक चौकाको मद्दतले ६३ रनको योगदान गरे। यसैगरी अभिषेक कार्कीले २७ बलमा  सात चौका र दुई २ चौकाको मद्दतले ६१, रुपेश सिंहले १९ र  अनिल यादवले १३ रन बनाए।

राजविराज राजदेवीका लागि रिजन ढकाल, रंजित कुमार र श्रवण यादवले समान दुई विकेट लिए।

प्रतियोगिताको अंकता लिकामा छिन्नमस्ता लायन्स, तिरहट टाइगर्स र कन्चनरुप राइनोज समान चार अंक छ । उनीहरु नेट रन रेटको आधारमा क्रमश पहिलो, दोश्रो र तेश्रो स्थानमा छन्।

समान दुई अंक सहित राजविराज राजदेवी- ११ र सनराइज-११ चौंथो र पाँचौ तथा जितविहिन बलान बिहुल सुपर किंग्स पुछारमा छ।

प्रतियोगितामा बुधबार कन्चनरुप राइनोज र राजविराज राजदेवी ११ तथा छिन्नमस्ता लायन्स र बलान बिहुल सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।


भिडियो
INDIA VS PAKISTAN POST-MATCH PRESS CONFERENCE || SAFF Women's Championship
KHELADI TALKS WITH AJAY PHUYAL II KUMAR RAI II SENIOR COACH VOLLEYBALL
KHELADI TALKS WITH AJAY PHUYAL II SUMITRA REGMI II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
Nepal Premier League को अक्सनमा दङ्ग Kiran Chemjong
विदेशी खेलाडीमा सबै टिम निर्भर : Basanta Shahi Head Coach Kathmandu Gurkhas Nepal Premier League
Subodh Tripathi Pokhara Avengers Nepal Premier League
Shakti Gauchan Consultant Coach Lumbini Lions Nepal Premier League
Gyanendra Malla Head Coach, Karnali Yaks Nepal Premier League
रोमाञ्चक जित निकाल्दै कर्णाली च्याम्पियन KARNALI YASHVIS Everest Women's Volleyball League 2024
आशा गरिएका विदेशी खेलाडी चलेनन् BHARAT YADAV COACH Madhesh United Everest Women's Volleyball League
अब जित्नको लागी नयाँ रणनीतिका साथ खेल्छौं JAGADISH BHATTA COACH Everest Women's Volleyball League
Nepal Premier League NPL II OWNERS REVEAL CEREMONY II
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024