चैत्र ६, २०८२ शुक्रबार | ००:३१:५७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

भक्तपुरले ओएसिसलाई हरायो

काठमाडौं। भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टरले एनसिसीएस महिला तथा पुरुष ट्वान्टी २० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

‌मुलपानी क्रिकेट मैदानमा शनिबार भक्तपुरले ओएसिस क्रिकेट एकेडेमीलाई आठ विकेटले पराजित गर्यो।

ओएसिसले प्रस्तुत गरेको ९८ रनको लक्ष्य भक्तपुरले १३.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। भक्तपुरका लनगि रोशन साउदले  २७, विपिन आचार्यले २६ र दिनेश सुवेदीले २३ रन बनाए।

ओएसिसका समर्पण अधिकारी र शंकर रानाले समान विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओएसिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो।

ओएसिसका आशिष भट्टराईले ६० बलमा सर्वाधिक ५१ रन बनाए। यसैगरी निश्चल श्रेष्ठले १२ रन जोडे ।

भक्तपुरका अविनाश बस्यालले तीन तथा भुपेन्द्र चन्द र स्वरुप श्रेष्ठले समान दुई विकेट लिए।

शनिबार नै तय काठमाडौं जिल्ला क्रिकेट संघ र भक्तपुर जिल्ला क्रिकेट संघबीचको खेल भने वर्षाका कारण रद्दत भएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो