चैत्र ५, २०८२ बिहीबार | १६:५१:१७
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

सेमिफाइनलमा नेपाल र युएई भिड्ने

फाइल तस्विर

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि नेपालले चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ ।

ओमानले कुवेतविरुद्ध ४६ रनको जित निकालेपछि युएई समूह उविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

जितसँगै ओमान चार खेलमा खेलमा आठ अंकसहित समूह ‘बी’ को विजेता बनेको छ । युएई ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

युएईले समूह ‘ए’ को विजेता नेपालको सामना गर्ने पक्का भएको हो । यी दुई गत संस्करणको फाइनलमा भिडेका थिए ।

यसैगरी ओमानले समूह ‘बी’ को उपविजेता हङकङको सामना गर्नेछ ।

नेपाल र युएईबीचको पहिलो सेमीफाइनल शुक्रबार नेपाली समय अनुसार बिहान ११ः४५ बजे हुनेछ । सोही दिन दिउँसो ४ः४५ बजे सुरु हुने खेलमा ओमान र हङकङ भिड्नेछन् ।

समूह ‘ए’ मा नेपालले चार खेलमा आठ अंक जोड्यो । हङकङकोचार अंक रह्यो । समान चार अंक रहे पनि  कतार नेट रनरेटका आधारमा तेस्रो भयो । हङकङको नेट रनरेट -०१२८८ तथा कतारको -०४५३ रह्यो । 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।