चैत्र १२, २०८२ बिहीबार | १२:२५:१९
अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी

पहिलो जितको लक्ष्यमा मुम्बई

 काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा  सोमबार घरेलु मैदानमा राजस्थान राेयल्सकाे समान गर्दा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पहिलो जितको लक्ष्यमा हुने छ । 

खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि वांखडे क्रिकेट रंगशालामा हुनेछ । 

अघिल्ला दुवै खेलमा पराजित मुम्बई विना अंक पुछारमा छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईलाई रोहित शर्मा, तिलक बर्मा, जसप्रित बुमराह, टिम डेविड जस्ता खेलाडीको साथ रहनेछ । 

यता सञ्जु स्यामसनको कप्तानीमा रहेको राजस्थान दुवै खेल जितेर चार अंकका तेस्रो स्थानमा छ । आज मुम्बइलाई हराउँदै शीर्ष स्थानमा उक्लिने प्रयासमा रहेकाे राजस्थान रियान पराग, जस बट्लर, सिम्रन हेटमायर, रविचन्द्रन आश्विन जस्ता खेलाडीका साथ मैदान उत्रिने छ । 

आइपिएलमा मुम्बई र राजस्थानबिच २८ खेल  हुँदा मुम्बईले १५ र राजस्थानले १२ मा जित हासिल गरेका छन्। एक खेल भने विना नतिजा टुङ्गिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो