काठमाडौं । दक्षिण अफ्रिकाका लुंगी एंगिडीले इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी संस्करण गुमाउने भएका छन् । तीव्र गतिका बलर एंगिडीलाई दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको थियो ।
चोटका कारण कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । गत फेब्रुअरी २ मा घरेलु फ्रेन्चाइज लिग एसए २० मा पार्ल रोयल्सको लागि सनराइजर्स इस्टर्न केपविरुद्ध खेल्ने क्रममा उनी घाइते भएका थिए ।
एंगिडीको स्थानमा दिल्ली क्यापिटल्सले अस्ट्रेलियाका ज्याक फ्रेजर म्याकगर्कलाई ५० लाख भारतीय रुपियाँमा अनुबन्ध गरेको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
