चैत्र १४, २०८२ शनिबार | ११:१२:२०
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

भारतमाथि सहज जित निकाल्दै अस्ट्रेलिया च्याम्पियन

काठमाडौं  । भारतलाई ७९ रनले स्तब्ध बनाउँदै अस्ट्रेलिया आइसिसी यु-१९ विश्वकपको च्याम्पियन बनेको छ ।

दक्षिण अफ्रिकाको विलोमोर पार्कमा आइबार अस्ट्रेलियाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमै समेटियो । भारतका लागि आदर्श सिंहले ४७, मुरुगन अविशेकले ४२, मुसिर खानले २२ र राज लिम्बानीले १४ रन बनाए ।

अस्ट्रेलियाका लागि महली बर्डम्यान र राफेल म्याकमिलनले समान तीन, कोलुम भिड्लरले दुई तथा टम स्ट्रेकर र चार्ली एन्डरसनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५४ रनको योगफल तयार पार्यो । अस्ट्रेलियाका लागि हरजस सिंहले ६४ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । 

यसैगरी कप्तान हग विब्गनले ४८, ओलिभर पिकले अविजित ४६, ह्यारी डिक्सनले ४२, रायन हिक्सले २० र चार्ली एन्डरसनले १२ रन बनाए ।

दोस्रो विकेटका लागि विब्गन र डिक्सनले ७८ तथा चौथो विकेटका लागि सिंह र हिक्सले ६६ रनको साझेदारी गरे । भारतका लागि राज लम्बानीले तीन, नमन तिवारीले दुई तथा सौम्य पाण्डे र मुसिर खानले समान एक विकेट लिए । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो