चैत्र ४, २०८२ बुधबार | १६:०९:१०
सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल

स्टार्च बने आइपिएलकै सर्वाधिक महंगा खेलाडी

काठमाडौं । अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्च इन्डियन प्रियिमर लिग (आइपिएल) को सर्वाधिक महंगा खेलाडी बनेका छन्।

युएईको दुबइमा जारी आइपिएल २०२४ को अक्सनमा स्टार्चलाई कोलकाता नाइटराइडर्सले २४ करोड ७५ लाख भारतीय रुपिँया (भारु) मा भित्र्याएको हो ।

स्टार्चको न्यूनतम मूल्य २ करोड भारु थियो। उनलाई भित्र्याउन सुरुमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि कोलकाता र गुजरात टाइटन्स पनि थपिएका थिए ।

अन्तिमसम्म कोलकाता र गुजरातबीच प्रतिस्पर्धा भएको थियो । २४ करोड ५० लाखमा गुजरात पछि हटेपछि कोलकाताले कीर्तिमानी रकममा स्टार्चलाई भित्र्यायाे । अक्सनबाट खेलाडी भित्र्याइएको अहिलेसम्मकै ठूलो रकम हो।

स्टार्चले आफ्नै देशका प्याट कमिन्सलाई पछि पारेका हुन् । कमिन्सलाई यही अक्सनमा सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं