चैत्र १२, २०८२ बिहीबार | २३:३९:१०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

इङ्ल्यान्डलाई एक खेल अगावै ट्वान्टी २० शृखंला

काठमाडौं । दोस्रो खेलमा घरेलु टोली भारतमाथि चार विकेटको जित निकाल्दै इङ्ल्यान्डले महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृखंला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । जितसँगै इङ्ल्यान्डले तीन खेलको शृखंलामा २-० को अग्रता लिएको छ ।

वांखडे क्रिकेट रंगशालामा शनिबार भारतले प्रस्तुत गरेको ८१ रनको लक्ष्य इङ्ल्यान्डले ११.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । इङ्ल्यान्डका लागि एलिस क्यापसीले २५ र कप्तान नटाली स्क्रिभर ब्रन्टले १६ रन बनाए ।

भारतका लागि रेनुका सिंह र दीप्ती शर्माले समान दुई तथा साइका इशाक र पूजा वस्त्राकरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत १६.२ ओभरमा ८० रनमै समेटिएको थियो । भारतका लागि जेमिमा रोड्रिगेजले ३० र स्मृति मन्धनाले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोन, सारा ग्लेन, चार्ली डिन र लोरेन बेलले समान दुई तथा नटाली स्क्रिभर ब्रन्ट र फ्रिया केम्पले समान एक विकेट लिए ।

पहिलो खेलमा इङ्ल्यान्ड ३८ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो