चैत्र १४, २०८२ शनिबार | ०७:३२:५३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

दुई प्रतियोगिताबाट क्यानले गर्यो २ करोड ६० लाखभन्दा बढी बचत

फाइल तस्बिर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का साचिव पारस खड्काले गत महिना आयोजित त्रिदेशीय ट्वान्टी २० शृंखला र आइसिसी  ट्वान्टी २० विश्वकप एसिया छनोट प्रतियोगिताबाट संघले २ करोड ६० रुपैयाँभन्दा बढी  बचत गरेको बताएका छन् ।

नेपाली क्रिकेटमा प्रचुर सम्भावना रहेको भन्दै खड्काले घरेलु प्रतियोगिता, संघको संगठनात्मक स्वरुप र कार्यसैलीमा भने पुनर्विचार गर्न जरुरी रहेको जिकिर गरेका छन्  ।

काठमाडौँमा शनिबार सम्पन्न क्रिकेट अम्पायर तथा स्कोररको दुइ दिने पुनर्ताजगी कार्यक्रमको समापनमा खड्काले संघले निकट भविस्यमा वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने पनि दोहोर्याए ।


 

देशका ६ प्रदेश बाट कुल ७१ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अम्पायर तथा स्कोरर सहभागी कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) डिभलपमेन्ट प्यानल सदस्य नेपाली अम्पायर त्रय बुद्धिबहादुर प्रधान, दुर्गानाथ सुवेदी र विनयकुमार झालगायतले क्रिकेट नियम तथा प्लेइङ कन्डिसनमा भएका पछिल्ला संसोधन एंम अन्य विषयमा प्रशिक्षण दिएका थिए ।

सहभागीलाई क्यान सचिव खड्का तथा आयोजक क्रिकेट अम्पायर तथा स्कोरर संघ नेपालका अधक्ष सत्यजित सरकारले प्रमाणपत्र वितरण गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो