चैत्र १३, २०८२ शुक्रबार | ०३:४०:४६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

प्रदीप एपिएफको कप्तान

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले राष्ट्रिय टोलीबाट खेलिसकेका प्रदीप ऐरीको कप्तानीमा केपी ओली कप ट्वान्टी २० प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।

 राष्ट्रिय टोलीका सदस्य आसिफ शेख, सन्दीप जोरा,अविनाश बोहरा र श्याम ढकाल पनि टोलीमा छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा हुने प्रतियोगिता मंसिर ८ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।

समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश मदन भण्डारी स्पोर्टस एकेडेमी रेड तथा समूह ‘बी’ मा एपिएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् ।

यसैगरी समूह ‘सी’ मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश तथा समूह ‘डी’ मा आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ब्लु छन् । हरेक समुह शिर्ष टोलीले सेमिफाइनल खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सर्वोकृष्ट खेलाडी ३० हजार, उत्कृष्ट ब्याटर र बलरले २० हजार तथा ‘म्यान अफ द म्याच’ ले ५ हजार रूपैयाँ प्राप्त पाउनेछन् ।

एपिएफको टोली

प्रदीप ऐरी (कप्तान),सन्दीप जोरा, लोकेश बम, सुमित महर्जन, आसिफ शेख (उपकप्तान/ विकेटकिपर), आयुष्मान बम, यज्ञमान कुमाल, इर्सद अहमद, भुवन कार्की, अमरसिंह रौतेला, अविनाश बोहोरा, श्याम ढकाल, पुरन विक, अरुण ऐरी 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो