चैत्र ७, २०८२ शनिबार | १०:२९:१०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

विश्वकप फाइनलः अर्धशतक बनाएका कोहली आउट

काठमाडौं । एकदिवसीय विश्वकप २०२३ फाइनलमा अस्ट्रेलियाले भारतका प्रमुख ब्याटर विराट कोहलीको विकेट लिएको छ ।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी फाइनलमा  विराट कोहली ६३ बलमा ५४ रन बनाउँदै पेभिलियन फर्केका हुन् । उनी २८ं ओभर ३ बलमा कप्तान प्याट कमिन्सको शिकार बनेका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको भारतले १० ओभर २ बलमा ८१ रनमा तीन विकेट गुमाइसकेको अवस्थामा कोहली र के एल राहुलले पारी सम्हालिरहेका थिए । राहुल ६७ बलमा ३७ रन बनाएर अविजित छन् ।

सानदार सुरुआत गरेका कप्तान रोहित शर्मा दोस्रो विकेटको रुपमा ४७ रन बनाएर आउट भए । उनले ३१ बलमा चार चौका र तीन छक्का हिर्काए । चार रन बनाएका श्रेयस ऐयर पेभिलियन फर्के ।

सुभमन गिल ४ रन बनाएर आउट भए । भारतले २७ ओभरमा १४१ रन बनाएको छ । मिचल मार्स र ग्लेन म्याक्स्वेलले समान एक विकेट लिएका छन् भने कप्तान प्याट कमिन्सको यो दोस्रा विकेट हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो