चैत्र १५, २०८२ आइतबार | ०६:४१:००
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

केपी ओली कप क्रिकेटः उद्घाटन खेलमा कर्णाली र बागमती भिड्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा आयोजना हुने केपी ओली कप राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा कर्णाली र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा हुने प्रतियोगिताका खेलहरु पोखरा क्रिकेट रंगशालामा हुनेछ । प्रतियोगिता मंसिर ८ बाट सुरु भई १५ गते सम्पन्न हुनेछ । हरेक दिन दुई खेल हुनेछन् । पहिलो खेल विहान ८ बजे र दोस्रो खेल दिउसो १२ बजे सुरू हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभाग र  आयोजकको दुई टोलीसहित १२ टोलीको सहभागीता छ । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा बागमती र कर्णालीसँगै आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो छन् । समूह ‘बी’ मा एपिएफ क्लब, गण्डकी र लुम्बिनी प्रदेश छन् ।

नेपाल पुलिससँगै मधेश र सुदूरपश्चिम प्रदेश समूह ‘सी’ मा रहँदा त्रिभुवन आर्मी, कोशी प्रदेश र आयोजक निलो समूह ‘डी’ मा छन् ।

प्रतियोगिताको उपविजेता ५ लाख र उपविजेताले दुई लाख ५० हजार पाउनेछन् । यसैगरी प्लेयर अफ दि सिरिजले ३० हजार, उत्कृष्ट बलरले २० हजार र प्लेयर अफ दि म्याचले नगर ५ हजार पाउनेछन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो