चैत्र १४, २०८२ शनिबार | ०६:५७:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । चार देशसम्मिलित ट्वान्टी २० शृंखलाको तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

आइतबार हङकङ क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय १५ रन बनाएको हो ।

नेपालको इनिङ्समा ओपनर पुजा महतोले सर्वाधिक ४३ रन बनाइन् । पुजाले ५१ बलमा तीन चौका हिर्काएकी हुन् ।

रोमा थापाले १९ बलमा २२ रन बनाएर रन आउट भइन् । पूर्व कप्तान रुविना क्षेत्री पनि रनआउट हुनुअघि २१ रन बनाउन सफल भइन् । कप्तान इन्दु बर्माले १२ रनको योगदान गरिन् ।

जापानका अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले समान एक विकेट लिन सफल भए ।

यसअघि पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रन र हङकङसँग ९ विकेटले पराजित हुँदा फाइनल खेल्नबाट असफल भएको थियो ।

अन्तिम खेलमा जापानविरुद्ध ६७ रनको जित निकाल्यो । ११३ रनको लक्ष्य पछ्याएको जापान ४६ रनको अलराउट भएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो