चैत्र ११, २०८२ बुधबार | ०३:१५:२०
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

एकदिवसीय विश्वकपमा सर्वाधिक विकेट लिने पाँच बलर

काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपको लिग चरणका खेलहरु सकिएका छन् । प्रतियोगितामा सहभागि १० टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यसपटक भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा प्रवेश गरेका छन् ।

बुधबार हुने पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड तथा बिहीबार हुने दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन् ।

विश्वकपको लिग चरणमा सर्वाधिक विकेट लिने ५ खेलाडी

एडम जाम्पा

अस्ट्रेलियालाई सेमिफाइनलसम्म पुर्याउन एडम जाम्पाले उत्कृष्ट प्रदर्शन गरे । सर्वाधिक विकेटकर्ता जाम्पाले ९ खेलमा ७९ ओभरम बलिङ गर्दा ४ सय १६ रन खर्चिदै २२ विकेट लिएका छन् ।

१८.९१ औसत रहको जाम्पाको उत्कृष्ट प्रदर्शन ८ रन खर्चिएर ४ विकेट लिनु हो ।

दिलशन मदुसन्का

जारी विश्वकपमा श्रीलंकाको प्रशर्दश सम्झन लायक नरहे मदुसन्काले भने उत्कृष्ट प्रदर्शन गरे । 
९ खेलमन ७८.२ ओभर बलिङ गरेका मदुसन्काले ५ सय २५ रन खर्चिदै २१ विकेट लिए ।

मदुसन्काको औसल २५ छ । ८० रन खर्चिएर ५ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । 

शाहिन शाह अफ्रिदी
पाकिस्तानले विश्वकपमा सोचे अनुरुपको प्रदर्शन गर्न सकेन । अफ्रिदीले भने गजबको प्रदर्शन गरे ।

९ खेलमा ८१ ओभर बलिङ गर्दा अफ्रिदीले ४ सय ८१ रन खर्चिएर १८ विकेट लिए । २६.७२ औसत रहेको अफ्रिको ५४ रन खर्चिदै ५ विकेट लिनु उत्कृष्ट प्रदर्शन हो ।

जोराल्ड कोएट्जी
दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुर्याउन कोएट्जीको प्रदर्शन पनि उत्कृष्ट रह्यो ।

कोएट्जीले ७ खेलमा ५४.३ ओभर बलिङ गर्दा ३ सय ४९ रन खर्चिदै १८ विकेट लिएका छन् । १९.३९ औसत रहेको कोएट्जीको उत्कृष्ट प्रदर्शन ४४ रन खर्चिएर ४ विकेट लिनु हो ।

जसप्रित बुमराह


बुमराहले भारतका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ९ खेलमा ७२.३ ओभरमा २ सय ६६ रन खर्चिदै १७ विकेट लिएका छन् ।

१५.६५ औसत रहको बुमराहको उत्कृष्ट प्रदर्शन ३९ रन खर्चिएर ४ विकेट लिनु हो । 

यसबाहेक दक्षिण अफ्रिकका मार्को यानसनले पनि १७ विकेट नै लिएका छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो