चैत्र १८, २०८२ बुधबार | ०५:५४:२१
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

रौफको बलिङमा पाकिस्तानको दोस्रो जित

दुबई । ह्यारिस रौफको चार विकेटप्रेरित पाकिस्तानले आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटमा लागतार दोस्रो जित हात पारेको छ ।

मंगलबार सम्पन्न ग्रुप टु को खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई पाँच विकेटले हराएको हो ।
न्युजिल्यान्डले प्रस्तुत गरेको एक सय ३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा पाँच विकेट क्षतीमा पूरा गरेको थियो ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३३ तथा आसिफ अलीले अविजित २७ र  सोएब मलिकले अविजित २६रन जोडे ।

न्युजिल्यान्डका इस सोडीले दुई तथा ट्रेन्ट बोल्ट,टिम साउथी र मिचेल सान्टरनले समान एक विकेट लिए ।

पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्धन्द्धी भारतमाथि १० विकेटको सानदार जित हात पारेको थियो ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्ड निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रनमा सीमित भएको थियो ।

न्युजिल्यान्डका डेरेल मिचेल र डेभोन कनवेले समन २७ तथा कप्तान केन विलियम्सनले २५ रन जोडे ।
 

पाकिस्तानका रौफले चार तथा साहितन साह अफ्रिदी,इमाद वासिम र मोहम्मद हाफिजले समान एक विकेट लिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो