चैत्र १४, २०८२ शनिबार | ०८:२१:०२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान

काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा अफगानिस्तानका कप्तान हस्मतुल्लाह शाहिदीले छस जितेर ब्याटिङ रोजेका हुन् ।

सेमिफाइनलमा स्थान बनाइसकेको दक्षिण अफ्रिका समूह चरणको अन्तिम पनि खेलमा जित निकाल्ने सोचमा छ ।

आठ खेलमा ६ जित र दुई हारको नतिजासहित १२ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

यता सेमिफाइनल सम्भावना लगभग समाप्त भइसकेको अफगानिस्तान पनि समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा छ ।

अफगानिस्तान आठ खेलमा समान चार जित र हारको नतिजासहित ८ अंक जोडेर छैटौं स्थानमा छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो