चैत्र ७, २०८२ शनिबार | २३:५०:२५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

भारतमाथि पाकिस्तानको रवाफ

दुबई । ओपनर बाबरआजम र मोहम्मद रिजवानले शतकिय साझेदारी गरेपछि पाकिस्तानले भारतमाथि १० विकेटको रवाफिलो जितका साथ आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटमा सुखद सुरुआत गरेको छ ।

विश्व क्रिकेटकै प्रतिक्षित यी दुई टोलीको महाभिडन्तमा पाकिस्तानसामु भारत निरिह बन्यो । 

भारतले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना विकेट क्षती पूरा गरेको थियो । बाबर र रिजवानले अविजित एक सय ५२ रनको साझेदारी गरे ।

रिजवानले ५५ बलमा ६ चौका र तीन छक्का मद्दतमा अविजित ७८ रन जोडे भने बाबरले ५२ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ६८ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले कप्तान विराट कोहलीको अर्धशतकमा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५१ रनको योगफल खडा गरेको थियो ।

भारतका लागि कोहलीले ५७ रन बनाए । कोहलीले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । त्यस्तै  ऋिषभ पन्तले ३९ रन बनाए । पन्तले ३० बलमा समान दुई चौका र छक्का प्रहार गरे ।

पाकिस्तानका साहिद शाह अफ्रिदीले तीन, हसन अलीले दुई तथा सडाब खान र ह्यारिस रौफले सामान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो