चैत्र १४, २०८२ शनिबार | ०८:४८:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

त्रिकोणात्मक शृंखलाः फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा शनिबार हङकङको सामना गर्दा नेपाल  लगातार तेस्रो जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा नेपालले युएईलाई सात तथा दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

रोहितकुमार पौडेलको कप्तानीका रहेको नेपाललाई आसिफ शेख, गुल्सन झा, सोमपाल कामी जस्ता खेलाडीको साथ रहनेछ ।

यता, हङकङ भने अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा छ । निजाकत खानको कप्तानीमा रहेको हङकङ अंशुमन रथ र बाबर हायत, यासिम मुर्ताजा, एहसान खान जस्ता खेलाडीको साग मैदान उत्रिनेछ ।

आइसिसी ट्वान्टी-२० विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक शृंखलाको आयोजना गरेको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो